Saturday, August 10, 2013

भगवान बुद्धको चार आर्य सत्यहरु


१. मनुष्य जीवनमा दुख छ । २. दुखको कारण छ । ३. दुखको अन्त्य हुन्छ । ४. दुखको अन्त्य हुने बाटो छ । यसलाई पार गर्न अष्टाङ्ग मार्गहरु यस प्रकार रहेको छ । १. सम्यक सोच २.सम्यक बचन ३.सम्यक जागरण ४.सम्यक जीवनयापन ५.सम्यक प्रयन्न ६.सम्यक कार्य ७.सम्यक ध्यान ८. सम्यक बिचार ।
पञ्चशील
१. प्राणी हिंसा हत्या नगर्नु २. चोरी नगर्नु ३. झुटो नबोल्नु ४. ब्याभिचार नगर्नु ५. लागुपदार्थ सेवन नर्गनु ।
यी पाच वटा कुरा मात्र हामीले हाम्रो जीवनमा पालना गर्न सक्ने हो भने आज दिन प्रर्ति दिन बढदै गएको हिंसा , चोरी तथा अशान्ति को अन्त्य छ साथै समाजमा एक आपसमा आत्मियता, सदभाव , मित्रता तथा शान्तिपुर्ण बाताबरण सिर्जना हुनसक्नेछ । आजाको विश्व परिभेषमा झन बुद्धको सन्देश सान्र्दभिक तथा अति आवश्यक भएको हामी सबैलाई महसुस भएकै हुन पर्दछ

No comments:

Post a Comment