यसका अलावा दुर्गाहाङ् याखाराईका अनुसार ”बाह्मण वर्ग नितान्त स्वार्थी , जातीय सर्वसत्तावादी मानसिकता , मनोवृति एव तदनुरुप स्थापित तथा सञ्चालित पद्धति हो ।“२ लेखक अरुण बरालले आफ्नो पुस्तक बाहुनवादमा बाहुनवाद तथा ब्राह्माणवाद एक भनेता पनि त्यो फरक प्रसंग हो (बराल अनुप ,बाहुनवाद, पृ–१)। नेपालको परिप्रेक्षमा बाहुनवादले जातिविशेषवादलाई जनाउछ भने ब्राह्मणबादले ज्ञान प्राप्त भएर सिद्ध प्राप्त भएको वादलाई जनाउने काम गर्दछ ।
-तिलक खाम्चा मगर
ब्राह्मणवादलाई बाहुन जातिले अप्रभंस गराई बाहुनवादमा रुपान्तारित गर्ने काम गरेको छ भन्ने कुरामा आज कसैको दुईमत छैन होला । बाहुनवाद यस्तो वाद हो जसले धार्मिक नाउमा जातीय भेदभाव कायम गरि बाहुन जातिलाई उच्च कोटिमा राख्ने काम गरेको छ । बाहुनवादका नाईकेहरु मनुस्मृतिको नाउमा शासन गर्दथे यद्यपि अझै गरिरहेका छन् । त्यो नै जातीय भेदभावको मुल कारण थियो र यसले कलान्तरमा वर्गिय भेदभाव र्सिजना गरेको छ । फलत हिजाको बाहुनवाद नै आजको सामन्तवाद हो । आजको गरिवीको मूल जरो हो ।
बाहुन तथा बाहुनवाद यस्तो घटिया शब्द हो जुन शब्दलाई उच्चारण गर्दा स्वयम् उच्च जाति भनेर गर्व गर्न बाहुनहरुलाई पनि अपमान महशुस हुन्छ, उनीहरुलाई रीस उठ्छ । नउठोस् पनि कसरी, किनभने बाहुन जातिको जातीय विशेषता भनेको नै तुच्छ, चाकरीवाद,स्वार्थीपन, मिचाहा निति नै हो । वास्तवमा बाहुन शब्द आज स्वार्थी, लोभि छुच्चो जातको पर्यायवाची शब्द बनेकोछ । यदि उनीहरु साच्चिकै सज्जन भएको भए आज पूर्वका राई लिम्बु तथा पश्चिमका मगर गुरुङ्गले जस्तो आफ्नो जातिको नाम लिदा छाती फुलाएर गर्व गर्न सक्थे होलान् । तर लुटतन्त्र मच्चाएकै कारण उनीहरुलाई हिनतावोध छ । लज्जा छ । महत्वपुर्ण कुरा त के भने उनीहरु स्वंयलाई त चित्त नबुझ्ने यस्तो शब्दले सदियौ देखि बाहुनवाद (आजको सामन्तवाद ) जसको थिचो–मिचोमा परेका आदिवासी जनजातिलाई कति एलर्जी हुँदो हो, चित्त दुख्दोहोला ?, जुन शब्द सुन्दा स्वयम् बाहुन जाति रिसले चुर हुन्छ । यसको दुखेको घाउमा संघिया लोकतन्त्रिक गणतन्त्रमा अग्राअधिकार सहितको जातिय स्वायत्तताले मलम लगाउने काम गर्न सक्छ ।
बाहुनवादको कर्तुत
पश्चिमका मगर, गुरुङ्ग, तामाङले तथा पूर्वका राई तथा लिम्बुले बङ्गुर, भैसी र गाईको मासु खाँदा आदिवासी जनजातिलाई जंङ्गली तथा असभ्यताको परिचय दिने बाहुन जाति चाहि सम्पति कमाउन तथा धर्म कर्मकाण्डको नाँउमा काट्टो खान समेत पछि पर्देनन् । ( राजपरिवारको सदस्य मर्दा बाहुनलाई पकाएर खुवाउने खानालाई काट्टो भनिन्छ । त्यसमा मृतकको मासु पनि मिसाइएको हुन्छ । राजा विरेन्द्रको काट्टो खाने दुर्गा प्रसाद सापकोटा तथा राजा दिपेन्द्रको काट्टो खाने देवी प्रसाद आचार्य मान्छेको मासु खाने व्यक्तित्व हरु हुन।“३) ती काट्टो खाने बाहुन जाति चाहि के महाराक्षस ? चित्रराज उपाध्यायले आफ्नो एक लेख मार्फत ”मंगोलहरु राक्षसका अवतार हुन“४ भनेर लेखेका छन् । (वि.सं.२०५६-१२-१ गतेको छहरा साप्ताहिकमा पाठक प्रतिक्रियाको लागि प्रकशित लेख) जुन जाति अरु विवस तथा लाचार जतिलाई दमन गर्दा रमाउने जाति चाहि भगवान् , हे भगवान् यो कस्तो न्याय ? जुन जनजाति जो समाजमा मिलनसार छ , जसले मानवताको कदर गर्छ , जसले अरुलाई दुख्ला कि भनेर आफु सचेत हुन्छ ती चाहि राक्षस भन्नेहरु चाहि के नी ? उक्त लेख मार्फत चित्रराज उपाध्यायले के कुरा पनि लेखेका छन् भने ”पञ्चायती शासन कालमा जनजातिलाई प्रधानमन्त्रि दिदा पञ्चायति शासन नै अन्त्य भयो “५, यस बाट के प्रष्ट भयो भने बाहुन जातिलाई प्रजातन्त्रको पुर्नस्थापना नै चाहिएको रहेनछ । बाहुन जातिलाई पञ्चायति शासन भित्रै पनि राम्रो पक्षपोषण हुदो रहेछ ।
वास्तवमा बाहुनवाद मनुस्मृतिको नाउमा सञ्चालित थियो । जुन पुस्तक धार्मिक भनिएता पनि त्यो एउटा राजनैतिक पुस्तक थियो जसको आधारमा नेपालमा राजा शासन , राणा शासन ,पञ्चायति शासन तथा वि.सं.२०४६ सालको जनअन्दोलन पछि पनि त्यहि आधारमा नेपालको शासन व्यवस्था जारी रह्यो । मनुस्मृति बाहुनहरुको कट्टर सर्मथक मनुराजाले बाहुनको हित रक्षार्थ निर्माण गरेका थिए । मनुस्मृति कहिले लेखिएको त्यो कुरा अहिले सम्म खुल्न नसके पनि मनुस्मृति नै बाहुनवादको जड हो । यसबाट के प्रष्ट हुन्छ भने राजा, राणा चाहे पञ्चायति शासनमा नै किन नहोस बाहुनको बर्चस्व राज्यको उच्च तहमा भएकै थियो । वर्तमान सन्दर्भमा कुरा गर्ने हो भने तीन दलका शीर्ष नेता त तीनओटा बाहुन नै हुन् । स्थानीय निकायमा पनि त्यहि बाहुनकै बहुमत छ । जताततै तिनको हालीमुहाली छ । राजाकालीन समयमा बाहुनको बर्चस्व हुन्थ्यो भन्ने यथार्थ मनुस्मृतिको अध्ययन गरे थाहा लागिहाल्छ । बाहुन को निर्णय राजाले मान्नुपर्दाे रहेछ । हेर्नुहोस :
” ब्राम्हण दर्श वर्षतु शतवर्षतु भुमिपमा
पिता पुत्रौ विजानीयाद् ब्रँम्हणस्तु तयो पिता ।२–१३५।।

अर्थात, 'बाहुनको बच्चा दश वर्षको एउटा क्षेत्री सय वर्षको होस ..............तर पनि बाहुनको बच्चालाई क्षेत्रीले बाउ जस्तो मान्नु पर्छ ।“६ स्मरण रहोस- हिन्दु धर्ममा बाहुन राजा हुने चलन छैन । तर पनि राजाको निर्णायक तह तथा राजा भन्दा उच्च तहमा मनुस्मृतिको आधारले त बाहुननै देखियो । बाहुन जातिले आफुलाई सत्तामा टिकाई राख्न यसरी कविता समेत लेख्न पछि पर्दैनथे । हेर्नुहोस कविताको एक झलक –
जंङ्गली स्वाँठे तिघ्रे पाखे ,
खर्पने डोेकेको देश हो नेपाल
भगवान , राखिदेउ यो यसैगरी
यी सभ्य भए हाम्रो सिरिखुरी
कहाँ जाला । ?
तिघ्रे र पर्वते स्वाँठे जुन हाम्रा दाजु–भाई छन्,
त्यहि रही बाँचुुन् हुनु पर्दैन सभ्य ती,
बाहुन क्षतियैबाट मन्त्रिमण्डल जोरनु
बाहुन क्षत्रियहरुमा पनि उच्चकोटिको ।।
मन्त्रिमण्डल जोरदा बाहुन क्षत्री जोरनू ,
अयोग्य मतवाली र पाखण्डी नीच निर्दयी ।
पस्यो भने मण्डलमा राज्य उठ्दा गिराउँछ ।।
बाहुन क्षेत्रीबाटै मन्त्रिमण्डल जोरनू
त्यस्तै मन्त्री लिई रक्षा गरनू राज्यको सधै ।

राममणि आ.दी दिक्षितले लेखेको यो कविता भलोकुराको नमुना, प्रकाशक केदारमणि आचार्य दीक्षित २०१८ बाट लिईएको हो ।
कवितामा परेका जातीय अपमानसूचक (हाल अचल्तीका) पुराना शब्दहरुको भावार्थ व्याख्या:
स्वाँठे ः– बदमास, बुद्धि , विवेक, विचार आदि केहि नभएको महाको मूर्ख, लठ्ठक–पूर्वी नेपालका राई–लिम्बु ।
तिघ्रे ः– ठुला र मोटा तिघ्रा देखिने गरी कछाड (छोटो धोती ) बाँध्ने ‘बुद्धिहिन भुसतिघ्रे’–पश्चिमी नेपालका गुरुङ , मगर ।
पाखे ः–काठमाडौ उपत्यका बाहिरका गाँउले ‘असभ्य’ नेवारको कथित तल्लो जात ।
खर्पने ः– बेत , बाँसका चोयाबाट निर्मित दुइवटा डालाजस्ता टोकरीलाई डोरीद्धारा दुवै छेउमा झुण्ड्याई नोललाई काँधमा हाली मालसामान बोक्ने खर्पन (साधन) बोकाहा –खर्पने । काठमाडौ उपत्यकामा मात्र यस्ता खर्पन बोक्ने प्रचलन हुदा यहाँका आदिवासी ज्यापू, नेवार
डोके ः– राणा शासकहरुले बौद्धमार्गी, मारकाट नगर्ने जाति भनी सशस्त्र सैनिक सेवामा भर्ना नलिने गरी अन्य सैनिकहरुको निम्ति रसद–पानी मात्र (डोकोद्धारा) बोक्ने सैनिक सहायक विभाग (पिपा गोश्वरा) मा भर्ना लिईने तामाङ , शेर्पा ।
कदै ः– कदापि । कहिल्यै पनि ।
मतवाली ः– मद (जाँड– राक्सी ) पिउने । गैरतागाधारी

अहिलेको बाहुनवाद
मओवादीको दश वर्षे जनयुद्ध तथा २०६२-२०६३ को जनअन्दोलनको वलमा नेपाल संघिय लोकतान्त्रिक गणतन्त्र घोषित भएको छ । सदियौं देखि समान्तवादको अन्त्यको लागि भनिएको 'माओवादि जनयुद्ध' तथा १९ दिने जनअन्दोलनले राजावादी सामन्तवादको अन्त्य भयो भने बाहुनवाद जो आजको सामान्तवाद हो,त्यसलाई मलजल गर्ने काम ग¥यो । अखिर घुमिफिरी रुम्जातार आईयो भनेझै सत्ता ती बाहुनहरुकै हातमा प¥यो । समानुपातिकको नारा तथा भषाण गरेर नथाक्ने बाहुन नेता संघिय लोकतान्त्रिक गणतन्त्रको तेस्रो सरकार गठन गर्दा सम्म मन्त्री मण्डलमा करिब ७० प्रतिशत बाहुन जातिकै र्बच्स्व देखिन्छ । यसो हेर्दा सत्ता बाहुन जातिका बाउबाजेले कमाएको विर्ता जस्तो गरि ब्रहम्लुट गरिएकोछ । यसरी हेर्ने हो भने माओवादीको दश वर्ष जनयुद्ध पनि जनजातिलाई ( सबैभन्दा बढी लडेका विशेष गरेर मगर जातिलाई भुल्याउने काम त भएको होईन ) भन्ने शंका लाग्न थालेको छ ।
नेपालमा विशेष गरेर दुई राजनैतिकवादको अनुयायीहरु भएको हामीले देखेकाछौं । साम्यवाद तथा समाजवाद नै ती दुई राजनैतिकवाद हो । मुलुकको पहिलो राजनैतिक शक्तिको रुपमा देखापरेको एकिकृत नेकपा माओवादी तथा तेस्रो ठुलो राजनैतिक शक्तिको रुपमा देखापरेको नेकपा एमाले साम्यवादी दर्शनका अनुयायी हुन् भने नेपाली कांग्रेस राज्यको दोस्रो ठुलो राजनैतिक दल समाजवादी दर्शनको अनुयायी हो । तर नेपालको राजनैतिक दल जुन सुकै राजनैतिकवादको अनुयायी भनिएता पनि त्यो राजनितिवादको खोल ओढेर बाहुनवाद फैलाउन लागिरहेको देखिन्छ । ती तीन दलका मुख्य नेता चहि बाहुन समुदायकै हुन् , यसका अलवा पार्टीका अरु शीर्ष नेताहरु पनि त्यहि समुदायबाट नै छन् । जनजातिलाई जहिले राजनैतिक कार्यकर्ताको रुपमा मात्रै परिचालित गर्दैछन् यी बाहुन नेताहरु ।
पुछारमा,
पुराणवाचक दिनबन्धु पोखरेल भन्छन्, ”मनुस्मृतिको अस्तित्व आज समाप्त भईसकेकोे छ ।“७ जब सम्म आदिवासी जनजाति शिक्षित तथा आफुनो हक अधिकार प्रति सचेत थिएनन त्यतिबेला सम्म मनुस्मृति को आधारमा बाहुनवाद सञ्चालन गर्ने अनि जब आदिवासी जनजाति सचेत हुन थालेपछि अन्त्य भयो भन्ने ? आफु माथि ईतिहासको कालखण्डमा बाहुनजातिबाट भएको विनाकसुरको दमनको क्षतिपुर्ति स्वरुप सहितको राज्यमा अग्रअधिकारको कुरो उठाउदा चाहि चार जात छत्तिस वर्ण सबै समान भनेर शंख फुक्ने ? तर यो सम्भव छैन किनभने हिजो बाहुनवादको थिचो, पीडा तथा जातिय भेदभाव जसले कलान्तरमा वर्गिय भेदभावको रुप लियो, त्यसको असर आम जनजातिमा अझै पनि कायमै छ । यसको कारण आदिवासी जनजाति जो नेपालको भुमिपुत्र हुन्, सधै राज्यको अपेक्षामा बस्नु परेको छ । यदि हामीले अहिल्ये नै चार जात उत्तिस वर्ण समान भन्ने कुरा मान्ने हो भने यहाँ वर्गीय असमानताको खाडल झन ठूलो निर्माण हुनेछ , जसले आदिवासी जनजातिलाई फेरी विनाकसुर कथित उच्च जात भनाउदाबाट दमनको शिकार हुन बाध्य बनाउनेछ जुन आदिवासी जनजाति तथा राष्ट्रको हितमा हुनै सक्दैन । हाल राजनैतिक दलको खोल ओढेर बाहुनवाद बचाउने राजनिति गर्ने दलको कारणले मुलुक संक्रमणकालीन अवस्थामा छ । राजनैतिक किचलोले मुलुक कहिल्यै नफाट्ने कालो बादल भित्र निसास्सीरहेको छ । राज्यमा अभावै अभाव छ, अदृष्य रुपमा हिन्दु एकाअधिकार अझै कायमै छ , समानता भनेता पनि जातिय भेदभाव अझै कायमै छ , बाहुनवादी चिन्तनबाट दलका नेताहरु ग्रसित छन् , शान्ति अमन चयन मुलकले खोजिरहेको छ , मुलुकमा भष्ट्राचारले डाँडा कटिसकेको छ, मुलुक आत्म निर्भरतिर अग्रसर हुने समयमा दैनिक रुपमा झन भन्दा झन परजीवि भईरहेको छ, शान्ति सुरक्षा खस्किदो अवस्थामा छ , स्थानिय निकायमा घुस विना यताको फाईल उता सारिदैन ,श्रम तथा सीपको कदर छैन ,ठगी खानेको स्वर चर्काे छ । जलको धनी देशमा सवैभन्दा बढी लोडसेडिङ हुन्छ । यो करतुत कसको ? पक्कै राज्य सञ्चालकको हो, अनि त्यो राज्य सञ्चालक को भन्दा त्यहि बाहुन । यो सबै बाहुनवादको कारणले हो । तर व्यास ऋषिले के भनेका छन् भने यदि कुनै राज्यमा धर्म, विद्या , भोजन,औषधि र न्याय यी पांचमा कुनै एकको पनि विक्रि हुन्छ भने त्यो राज्यमा राज्यद्रोह भए पनि पाप लाग्दैन । अन्त्यमा बुद्धिजीवी समाजशास्त्री डोर बहादुर विष्ट बाहुन जातिलाई चेतावनी दिदै लेख्नु हुन्छ– ”राणाहरुको मात्र शासन किन ? भनेर सातसालको क्राँन्ति भयो । राजाको मात्र हुकुम किन ? भनेर २०४६ सालको आन्दोलन भयो । अब बाहुनहरुले मात्र खाए भनेर आन्दोलन हुन सक्छ ।“ ८

(आदिवासी जनजाति युवा महासंघका केन्द्रिय सदस्य मगर नेपाल मगर विद्यार्थी संघ जिल्ला समिति पाल्पाका सल्लाहकार पनि हुन्
)
No comments:
Post a Comment