बिस्वको राजनीतिक इतिहास हेर्दा
बिस्वको
राजनीतिक इतिहास हेर्दा तानाशाहीहरुलाई क्रान्ति सफल पश्चात जनताले कि त
हत्या गरेको छ कि त देश निकाला कि त सर्बस्वहरण सहित जेल पठाएको देखिन्छ
तर नेपालमा राणा शासनको अन्त्य भएर २००७ सालको प्रजातन्त्रको पहिलो
प्रधानमन्त्री पनि राणा नै भए राणाहरु माथि कुनै कारबाही भएन, २०४७ मा जन
आन्दोलन सफल भए पछी पन्चेहरु माथि कुनै कार्बाही भएन, १० बर्षे जनयुद्ध र
२०६२/६३ सालको क्रान्ति सफल पश्चात निरंकुश ज्ञाने शाही र त्यसको भरौटे कमल
थापाहरु माथि कुनै कारबाही भएन यसो हुनुको कारण नेपालको तानाशाही र त्यसको
बिरुद्ध क्रान्तीको नेतृत्व गर्ने पनि त्यही तानाशाही समुदायकै व्यक्तिहरु
भएरै हो यिनीहरु जति पनि बाहिर नमिलेको दुश्मन देखे पनि आन्तरिक रुपमा
मिलेको सहमति भएको पुष्टी हुन्छ
अब पहिचानको लडाईंमा दमन गरेमा
ति दमनकारी तानाशाहीहरु माथि जनताले बाहिरी मुलुकमा जस्तै कि त हत्या कि
देश निकाला कि त सर्बस्वहरण सहित जेलको सजाय हुनेछ .........बुझी राखे
हुन्छ
No comments:
Post a Comment