- बिमल प्ल्हेँ तमु
-------------------------------------------------------
उतरी गोरखाका तमुहरुको लुकेको ईतिहास
- नेपालको सामाजिक सँरचना अनतर्गत सबै जातजातिहरुलाई समयन्जस्यतामा ल्याउन नितन्त आवश्यकअत हुन आएको कारण बिभिन्न बिबिधतलाई हटाउनै पर्दछ । नेपाल।मा नश्लाको हिसाबले शुरुको अवस्थाको प्रचलित भाषिक समुहा ४ वटा छन ।
१. ककेसियन
२. मँगोलियन भोट् बर्मेली
३. द्रविडियन
४. प्रोटोअस्ट्रोल्योइट
यस् मध्ये हामी तमुजातिहरु मँगोलियन नश्लाको हौ । मँगोलियन नश्लाका भाषिक समुहको शब्दकोश मध्ये अपभ्रँश भएर हालसम्मा आउँदा तिब्बती भोटबर्मेली समुहमा बिभाजित हुन आएकोले बिभिन्न भौगोलिक बिशेषता अनुसार र चिनको याङ्से नदिको किनारै किनर भै ब्र्हमपुत्र नदितिरा बाट फैलिदै आएको मंगोलियन आकृतिका मानवजातिहरु , बर्मा,भुटान, आसाम,नागाल्यण्ड,सिक्किम,दार्जि
त्यसैले भौगोलिक बिशेषतानुसारको भाषाको ध्वनी फरक हुनेहुँदा तमुजातिहरुको बिचमा पनि स्याँङ्जा,कास्कि,लम्जुङ,मनाङ,त
यि सबै तमुजातिहरु तिब्बाटबाट नेपाल प्रवेश हुने ठाउँहरु मुख्य ( घाँटिहरु) फलिप्रो,लिप्रो,मर्स्यो,लार्के क्ह्याला भञ्ज्याङको रेञ्ज,रुईनिङ बाट पासा भएर आएका हुन।
मुस्ताङको बाटो भन्दा मर्स्यो पासा भएर आउने नार,फु र लार्के हिमालको हिमशिखर बाट आउनेहारु अली अप्ठ्यारो र धेरै दु:खको ठाउँमा पर्यो । तमुहरु तिब्बातको एउटै ईलाकाबाट प्रस्थान गरे तापनि तिब्बाटकै ज्याहङको सम्याथअर मैदानको भुमिमा यात्रा गर्दा अलमल भएको कारण
आ-आफ्नो यात्रामा बिभिन्न घाँटिबाट नेपाल प्रबेश भयो । लार्के हिमशिखरको ग्याला भञ्ज्याङ पासा गरेर आउनेहारुमा शुरुमा प्रोक,छाक,कुवाक,कुयाक,क्राक,वि
-यस ठाउँहरुमा बसोबास गर्न आउनेहारु शुरुमा तिब्बाटको क्ह्या भन्ने ठाउँमा बोन र अन्य मार्गिहरु बिच झगडा भएको कारण त्यहबाट कोने थरको तमुहरु समेत भागेर आएकोले ' क्ह्याजो कोन 'गरेका छन । क्ह्या भनेको तिब्बतको एउटा ईलाका जो भनेको आएको भन्ने शब्द हो । त्यसैले क्ह्याजो कोन हरुको तिब्बातको क्ह्या भन्ने ठाउँदेखी बोल्ने गरेको बोलिचाली भाषा प्रोक,छक,कुवाक,क्राक,कुयाक,विह
त्यही भाषाको शब्द अहिले सम्मा पनि तिब्बतको क्ह्या भन्ने ठाउँमा टोन (ध्वनी) मात्रा फरक शब्दहरु मिल्दोजुल्दो छ भनेका छन । प्रोक,छाक्,कुवाक्,कुयाक्,विहि,
यि तमुजातिहरु डटआङ देखी तल बेसरी छिपेको अप्ठ्यारो पहाडहरु भएकोले एकजन पनि तल छिर्न सँभावना रहेन । पछी फलामको अविस्कारले छिनोको सहायताबाट नुन ल्याउन तलका मान्छेहरुले पहाडमा प्वाल खोपी काठको किला गाडी काठ तेर्स्याइ कच्ची बाटो बाट मात्रा प्रवेसको सँभावना भयो ।
नुबृ भनेको पश्चिमेली,चुम्प भनेको पुर्वेली भन्ने गरेको पाईन्छ । पछी तल उहिय,केरौजको हुलचोक,खोर्ला,सिङ्ला,लाप्राक्,
भनिन्थ्यो भने तलतिर नुब्ल्या भनिन्छ । सारमा त्यो दुबै कुरा पश्चिमेली भन्ने हो । माथितिरका मान्छेले पुर्वेलीलाई " चुम्पा " भन्ने गर्दछ भने
तलतिरका मान्छेहरुले पुर्वेलीलाई " स्याब्ल्यर " भन्ने गरेको पाईन्छ ।
हालसम्मा पनि त्यही नै भनिन्छ । यो तमुभाषा एकोहोरो एउटै खोलाबाट मात्रा आएकोले अपभ्रँश हुनपाएन र फैलिन पाएन पहिलै देखी जस्ताको तस्तै भएको कारणले अन्य क्षेत्रका तमुहरुले बुझ्न गाह्रो पर्ने भएको र तमुभाषामा फरक जस्तो देखिन आएको हो । पछी हिन्दूकरण भएपछी हिन्दू साम्प्रदायिक र हिन्दूआतिबादिहरुले " फुटाउ र शासन गर " को षड्यन्त्रको जाल बाट फुटाउनको निमित्त स्वाँरा र सौरपानी,वारपाल देखी माथि बोल्ने (पश्चिमेली )नुबृ भाषालाई शाहवँशिय राज्य सत्ता शुरु हुने बितिक्कै त्यो १८ सय खोलाको भाषाको टाउकोमा प्रहार गरी " भिन्के " भाषा भनी हेपाहको अश्लीला शब्द प्रयोग गरी तल खसाल्न शुरु गर्न थाल्यो।
त्यहिबेला गोरखका तमुहरुमा पश्चिमका तमु समुदाय र उत्तरका तमु समुदायहरु बिच सामाजिक मेलमिलाप र सामाजिक समयन्जस्यता ल्याउनु पर्नेमा झन हिन्दू ब्राम्हणवडाको कुरा सुनेर घोचपेच हुन थाल्यो ।
हिन्दूब्राम्हणवादिहरुले त " फुटाउ र शासन " गर्ने थियो । त्यो छलबाजी बुझ्न सकिएन र गोरखाका पश्चिमेली तमुसमुदायहरु सबै हिन्दू अतिवादितिर लाग्न थाल्यो र उत्तर तिरका तमु समुदायहरुलाई हेप्दै जाना थाल्यो । गोरखका पश्चिम भेकका तमुजातिहरु अली सभ्य र बिकाशित भैसकेको र उत्तरि भेकका १८ सय खोला निवासी तमुजातिहरुको भाषा अली अपभ्रँश नभएको अवस्था शुरुदेखी नै यथवत रुपमा बोल्ने र हिंड्ने गर्दथ्यो ।
त्यसैरुपमा भाषा,भाषिका,भेषभुशामा सुधार नआई शुरुको रुपले नै हिँड्ने र फोहोरी असभ्य भएको देखेकोले त्यसबेला हिन्दू ब्र्हामणवादिहरुले हेपाहको शब्द प्रयोग गरी " भिन्के " भन्न थाल्यो र गोरखाको पश्चिम दरौँदी पारीका तमुहरुलाई तिमीहरु भनेको असली तमुजाती हो भन्दै बिभाजन र बिबादको शुरुवात गरियो
- त्यो माथि 18 सय खोलाको तमुजातिहरु तमु नै होइनन । सबै भिन्के हो । तिमीहरु भन्दा सानो जाती हो ,तिमिहरु सँग केहीकुरा पनि मिल्दैन भनेर उचाल्ने र पछार्ने गरी फुटाउन थाल्यो । त्यो ब्र्हामाणवादी षड्यन्त्र हाम्रो पुर्खहरुको चेतनाले बुझ्नै सकेनन पछी हिन्दू अतिक्रमणकारी राजाहरुले एक एक गरी आक्रमण गर्दै गयो । छत्र शाहले सिरानचोक आक्रमण गर्यो तर बिफल भएकोले पछी रामशाहले लियो । त्यसपछी राम शाहले वारपाक आक्रमण गर्यो तर बिफल भएपछी वारपाकी गुरुङ घलेहरुलाई सं १६८२ माघ २५ गते निमेलको बगरमा बोलाई दुई राज्यको सिमा निर्धारण गर्ने नाममा भोज भतेर रक्सी ख्वाइ घलेहरु सबैलाई काट्यो र घले राजा चग्ङे सुरदानलाई दाम्लोले बाँधी घिसारेर लागि कालिकामा बली चढाए भन्ने भनाइ छ ।
त्यसइको घटनाले राजपरिवारमा दु:ख बिमार मात्रा भाईरहेको कारण राम शाह देवघाटमा गई ऋषी सँगा हेराउँदा मान्छे बली चाढाएकोले पिरेछ । त्यसमा भेँडा पूजा गर्नु पर्छ भनेपछी त्यह देखी कालिका मन्दिरमा भेँडा चाढाउन थाल्यो । त्यसपछी 18 सय खोलातिर लागि गुम्दाको स्वोँजा तमु राजा भएको भिरकोट आक्रमण गर्न पुग्यो । त्यो प्रयास बिफल भयो । त्यसपछी उहियाको खोर्लामा रहेको कोर्ग्याल तमुको डाँडाकोट आक्रमण गर्यो ,त्यहबाट पनि नसकी सल्यानटार तिर लाग्यो भन्ने भनाइ रहेको छ । तर शाहवँशिय राजाहरुले देश एकिकरण गरे पनि गोरखाकै १८ सय खोलाको तमु जनसमुदायको आस्था र अस्मिता माथि आक्षेप लाग्नेगरी बोली प्रहार गर्न थाल्यो । " धारिलो हतियार भन्दा तुच्छ शब्दहरुले झन नराम्रो घाऊ लाग्दो रहेछ " यसरी फुटाउ र शासन गर को तरिकाले क्रमश : तमुजातिहरुलाई कामजोर पार्ने कार्य गर्यो ।
भाषाको हकमा राज्यबाट सँरक्षण नभएको भाषा भौगोलिक बिशेषताको आधारमा फरक हुनु बिग्रिएर जानु स्वाभविक हो तर अझै फराकिलो रुपबाट सोँच्ने र बुझ्ने हो भने जुनसुकै तमु गाउँबस्तिहरुमा तमुजातिहरुले बोल्ने गरेको भाषा र भाषिका आदिम साम्यवादी युगदेखी नै बोल्दाइ आएको छ भने त्यसको शब्दहरु धेरै मिल्दछ र त्यी भाषा तमुजातिको भाषा नै हुनेछ । हाम्रो पुर्ख्याउलिहरु धेरै सोझा भएकाले अर्काले जे भने पनि सहेर बस्ने,जे भन्यो त्यही विश्वाश गरेर अँधभक्त भैदिनाको कारणले अहिले हामी यो दुरुह अवस्था बाट गुज्रिरहनुपरेको छ । फेरी यो भाषालाई " भिन्के भाषा " भन्दा शाहरै नराम्रो भयो भनेर हाल मात्रा केही वर्ष यता घलेहरुले घलेभाषा भन्दै जान थाल्यो । वास्तबमा यो घले भाषा चैँ होइन । घलेहरुलाई मौलिक क्ले बाट घले थर नामाकरण हुनुभन्दा अघी नै यो भाषा उत्पती भएको हो । यो भाषा आदिम साम्यवादिकाल् देखी नु बृ पश्चिमेली भाषा भनेर गोरखाको उतरी भेगका तमुहरुले बोल्दै आएको तमु भाषा हो । यो अन्य भाषा होइन।
तमु भाषामा शब्दहरु फरक होईन फराकिलो हो ।
------------------------------
-एउटाै जाती एउटाै बंश भए ता पनि लिपी बिकाश नभएको,राज्यबाट तमु भाषा शिक्षा नभएको पिडित तमु जातिको असंरक्षण भाषा भौगोलिक बिशेषताको आधारमा गाँवै पिच्छे फरक हुनु स्वभाविक हो । भाषाको थेगो फरक हुने हुँदा एक अर्कामा बुझ्नु गाह्रो हुन्छ ।तर बंशाजको कुल गोत्र एउटाै मिल्छ । राज्यका दमनमा परेको तमु भाषा नबोल्दैमा तमु होईन भन्नु बेठिक हुन्छ ।
तमु नेपाली भाषा र नेपाली भाषाको अर्थ्
पश्चिम गोरखा उतरी गोरखा खस-नेपालि
म्ही - म्ही - मान्छे
मी - म्याँ - आँखा
सुँ - ङुर - मुख्
ना - न - नाक्
न्हपे - नैल्याम - कान्
ले - ल्हि - जिब्रो
स - स - दाँत्
मिक्ली - मेगुम्/म्याँखुम - आँशु
फो - लो - भुँडी,पेट्
तीं - द्याङ्, - मुटु
को - का - रगत्
क्ली - क्ली - दिसा
कुँ - सिया - पिसाब्
से - से - जुम्र
सोहो - सह - सास्
क्यु - क्यु - पानी
स - स - माटो
सिं - स्याङ - दाउरा
क्ला - लाप - गोरु
फोटो - लुत - तस्बिर्
मई - मई - भैँसी
रा - र - बाख्रा
नक - कह - कुखुरा
नकफुँ - कहफुँ - कुखुराको अण्डा
सित - उसि - चामाल्
कैँ - काङ - भात्
खु - खु - तिहुन्
पैँत्यु - स्या - मासु
छोपा - पैत्यो - मास्
सुनतुल - क्याङ - रोटि
चए - चसै - खायो
चस्योमो - चलिम्पैखे - खाँदैछु
चमो - चए - खान्छु
ङ - ङ - म
ङल - ङैसै - मेरो
आम - म - आमा
आपा - प - बाबु
आली - आले - भाइ
आस्यो - अस्याँ - मामा
सली - निमै - सालि
ब्यालाप्र्हेस्यो - ब्यल्यममङ्नी - दुलहा दुलहि
ङे/ङेस्यो - ङे/ङेस्यो - मेरो सम्धि/सम्धिनि
मारा - मर - सुन्
ङी - निई - दुइ
सोसो - सोसो - अर्को
म्रु - म्रुङ - राजा
क्याल्ता - घ्यल्प - राजनिति
योक्र - खुमान - चोर्
मैनो - मनै - मनमा सम्झनु
प्रेप्रे - प्रेप्रे - संगसंगै
प्रे - प्रे - संग्,सित्
खैली - करपो - कसरी
प्रीदो - प्रील - लेख्
मल्खु - मल्खु - टोपि
बख्खु - बख्खु - घुमराडि
चला - चल - चोलो
प्रम - प्रम - हिड्छु
चुरिखो - छोखो - यहाँ आउ,यता आउ
ङारीखो - टाने खो - नजिकै आउ
क्यो सु - ङिँयाँसु - तिमी को हो ?
क्योए लाम्प्रां फएमो - ङिँयँलाम्प्रा फैईसा - तिमी लाप्राक गएका छौ ?
चच्क्ष्मी सबोमो - चचहामी ज्यानै खे - छोराछोरी राम्रै छ ?
लिसोबैताँ - नाङनी - भबिस्याकाल्
ग याइख्याँई - मलङ - भुतकाल्
-> ङ्योए पिम्ज्यामु - ङियँ न प्रे पिम्स्याखे - हामी संग ईतिहास छ ।
तमुए पिम्ज्यासुदेमोअरे - तमुयु पिम्स्ष्यँसुनैख्योकिदो - गुरुङको ईतिहास कसै सँग छ कि छैन
नानोए - नाप गिरी - बिहान भयो
->ङ्योतमु अ - ङिइतमु अहन - हामी तमु हौं ।
तिहुँ - मिईङ ल्हो - पोहर साल्
नेदी - खुईङ ल्हो - पर्हार साल्
बर्ह्दो - बह्र्दो - यो जिवनको अन्त्य,अर्को जिवन प्राप्त नहुन्जेल्
पे ताँ - पे ताँ - परम्परा
-> ल्हुताँ - ल्हुँता - संस्कार्
कल्हु - कल्हु - पुरानो चलन सँस्कार जस्ताको तस्तै
पेल्हु - पेल्हुँ - पुरानो रिती गर्ने
तमु क्ष्याल्हुताँ - तमु क्ष्याल्हुताँ तमु जातिको पुरानो सामाजिक सँस्कार्
क्ष्या - क्ष्या - सामाजिक्
नवा - न्ह - बिरामि
ना - नाम - सिंगान्
पिह्रूमाला - हिरु/ईरु - मुगाको माला
कोह्च - खोर्च - खुकुरि
कोहरै - कुरै - हँसिया
सेखु/सेटहा - सेखु - मासुको झोल्
क्यु - क्युङ - अमिलो
क्योबा - युबा - जोत्नु
ख्रुबा - ठुवा - धुनु
स्यायुईवा - खुस्यास्याईवा - छला निकल्नु
टा - टाअतच्योना - भाई बन्धु
मो - म्हा - ज्वाई
कन्बो - टम्बो - गाला
मोरा - मङरै - जुङा
कु- कु - छाति
आईदा - ओट्ट - कलेजो
पान - पा/सुक - साँप्रो
रु - रु सिङ्
ङ्यो - ङ्या - बिर्य
बुन्ना - भान/बोना - लोट
साइदिवा - साईदिपा - सहनु
तुर्जा - तुर्जा - चिहान्
छिकोर्/छोकोर - छिकोर्/खङ्सा - चिहान डाँडा
सिन - सिम - बासि/चिसो
होइ - ओई - ज्यु
मोराबा - मुर्दिबा - लपेट्नु
प्लोबा - प्ल्य्हावा - चिप्लो
लोन्बा - ल्हँबा - तर्साउनु
फुर्सीँ - फुर्सिङ - तिखारेको घोचो
बोक्या - बोक्या - बोका
माईलु - मिलुम्थिवा - उदेक्/ अचम्म्
मिँवा - मिँपा/मिन्दिपा - पाकेको
मिखु - मिइङ - धुँवा
रिई - रिई - मृतकको हाडखोर्
युर्लवा - युर्दिवा - ढल्काउनु
रिन्थे - तुन्चि/तुन्च - छोटो
रियँयो - रियँह - लामो
तिमु - म्हुँ - च्याउ
हे/ए - यह्/ए - लेक्
क्यो / ल्हुँ -ल्हुँ/लुङ -बेसि
प्रोँ - प्राङ - गोठ्
ङ्यु/ह्युय - ह्योई - आँगन्
कुनी - कुन्ती -ढिकि
रेन्दो/ह्रेदो -रुन्दा - जाँतो
कोन - गाङ - डाँडा/पहाड्/पर्बत्
यु - पुक - ओडार्
कोदा - क्वास - अगेनो
चोन्फु/चोङ्फो - जोङ्बो - ओदान्
सिन्थिन / सिथिं - स्यङ्किम - कटेरो
नारी - नारे/नाङरे - कोदो
प्रो - प्रो/ताह - पिठो
करो - बुर्जेन - जौ
नाम्ली - लिक - पानी जुका
चेँ - चेन - बाघ्
लनी /लएँ - लनी - चन्द्रमाँ
मुसार - कर्चेन - तारा
च्याटिवा - जन्तीवा - चुप लाग्नु
छिई - छे - बोसो
नाबा - नैँपा - बिसाउनु
नोनसुर -नङ्सुर - गोप्या
नानरिवा - सहरीबा - साँझपर्नु
सोबा - छवा - पीरो
माहाई - मलिवा - हरायो
केर्लोन -क्याह/क्य्ह्रवोनिङ - ग्रन्थ्
क्योई - कै - भाषा
क्युफैईवा - क्युफोइल - तिर्खा लाग्नु
खिबा - खिबा - पैँचो
खँबा/खुँबा - खँबा - जाडो हुनु
कैंदु - कथु - मुर्ति
ककारक्युख्यँ - कागरर्क्युख्यँ/कर्पतिर्गिली - दु:ख्/दु:ख परेको
सैइन अनाद - सैमअनाद - चित्त नदुखाउनुहोस्
ङोसेबा/म्हिसेबा - ङोसेबा/म्हिसेबा -चिनापर्ची गर्नु
छावा - छवा/स्योवाबा -ताछ्नु
त - कह्/का - बन्चरो
स्योङ -वोङ - खोला
नेन्/न्हें - नान - चौतारा
मु - मु - आकाश्
सा - स - धर्ति/भुइँ/माटो/जमिन्
------------------------------
साभार : तमु जातिको क्ष्याल्हु ताँ थर तथा लुकेको ईतिहास्र तमु चिई
No comments:
Post a Comment